देशमा सुशासनका लागी र भ्रष्टाचारका विरुद्ध नागरिक आन्दोलन आवश्यक छः

कृष्ण बहादुर चन्दव्यक्ति धनि वा समृद्ध भएर अथवा पद, प्रतिष्ठा, शक्तिमा पुगेमा मात्र देश समुन्नत हुदैन । देश समुन्नत भए मात्र सबै देशबासीहरुले त्यसको स्वाद र प्रत्याभूति पाएर मात्र समृद्ध भएको ठहर्छ । नेपालमा आएको भनिएको राजनीतिक परिवर्तन नेपालका परिवर्तनकारी शक्ति र भाग्य िवधाता भनिएका दलका नेताहरुको गैर जिम्मेवार राजनीतिकरण नत मुलुकका जनतामा सुख, अमनचैन … Continue reading देशमा सुशासनका लागी र भ्रष्टाचारका विरुद्ध नागरिक आन्दोलन आवश्यक छः